समाचार « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले बढ्यो

काठमाडौं - प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ। यससँगै सूचक १८५५.१९ विन्दुमा आएको छ। ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन। ३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।