समाचार Archives | Page 5398 of 8399 | Khabarhub Khabarhub

नारायणहिटीलाई ग्रान्ड म्युजियम बनाऔँ भनेँ, केपी ओलीले व्यापारीलाई भाडामा दिए: माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नारायणहिटी संग्रहालयलाई ग्रान्ड म्युजियम बनाउने प्रस्ताव आफूले अगाडि सारे पनि केपी ओलीले गर्न नदिएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नारायणहिटी संग्रहालयमा कसैलाई पनि व्यापार गर्न नदिने बरु ठूलो म्युजियम बनाऔँ भनेको बताए । ‘मैले नारायणहिटीमा…