समाचार Archives | Page 540 of 8537 | Khabarhub Khabarhub

काठमाडौंले महानगरमा हाडजोर्नी, नशा र फिजियोथेरापी निःशुल्क शिविर 

काठमाडौं- सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, काठमाडौं-२२ ले आयोजना गरेको ३ दिने हाडजोर्नी, नशा तथा फिजियोथेरापी निःशुल्क शिविरमा ३१० जना बिरामीले सेवा लिएका छन् ।  जसमा ७१ जना हड्डी खिइएका बिरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना बुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका,…