समाचार Archives | Page 5400 of 8401 | Khabarhub Khabarhub

केशवलाई कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार

ललितपुर–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छन् । साझा सेवा (सहकारी संस्था) लिमिटेडले शुक्रबार ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उद्देश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको…