समाचार Archives | Page 5405 of 8393 | Khabarhub Khabarhub

हिमपहिरोमा हराएका किसानको चार दिनपछि शव भेटियो

मनाङ- हिमपहिरोमा बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको…