समाचार « Khabarhub

आज कतारको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै

दोहा - आज आइतबार १८ डिसेम्बर, कतारले आफ्नो राष्ट्रिय दिवस मनाउँदै छ। हरेक वर्ष कतारले राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको छ। दिवसको अवसरमा दिउँसो ३:१५ देखि ३:३५ बजेसम्म लुसेल बुलेभार्डमा एयर शो हुने रक्षा मन्त्रालयले जनाएको छ। कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको हो।…