समाचार Archives | Page 5412 of 8392 | Khabarhub Khabarhub

शेरधन राईद्वारा मुख्यमन्त्रीबाट हटेको ४ महिनापछि सरकारी गाडी फिर्ता

विराटनगर - प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले गाडी फिर्ता गरेका हुन् । उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि…