Live on
Your Voice, Your Power
बुटवल - महत्वाकांक्षी परियोजना मानिएको तिनाउ-दानव कोरिडोरको काम अनिश्चित बनेको छ । गत वर्षदेखि निर्माण सुरु भएको यो आयोजनाको काम २५ प्रतिशत पनि पूरा नहुँदै अवरोध हुन थालेपछि अनिश्चित बनेको हो । यो मुलुकको राष्ट्रिय गौरवको आयोजना हो । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने गरी तिनाउ र दानव नदीको दुवैतर्फ…