समाचार Archives | Page 5419 of 8389 | Khabarhub Khabarhub

भारतमा थप ८ हजार जनामा कोरोना पुष्टि

काठमाडौँ - भारतमा थप ८ हजार ३७६ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४०५ जना कोरोनामुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ८०२ मा झरेको छ ।