Live on
Your Voice, Your Power
एजेन्सी– कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्ष 'भेन्टिलेटर'मा राखेर उपचार थालिएको छ। कोभिड-१९ पुष्टि भएको भोलिपल्ट आज उनलाई सघन उपचार कक्षमा सारिएको बीबीसीले जनाएकव छ । अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। अस्पतालको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले उनको अवस्था…