समाचार « Khabarhub

पर्याप्त छलफल नगरी संसदले कानून बनाउनु हुन्न : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पर्याप्त छलफल नगरी संसदले कानून बनाउन नहुने बताएका छन् । कानूनी शासन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पर्याप्त छलफल नगरी संसदले कानून बनाउने गरेको भन्दै त्यसो गर्न नहुने बताए । उनले नियम निलम्वन गरेर महत्वपूर्ण विधेयकहरु बिना छलफल पारित हुने गरेको टिप्पणी गरे । श्रेष्ठले बिना…