समाचार Archives | Page 5426 of 8385 | Khabarhub Khabarhub

कांग्रेस प्रदेश नं २ को उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर निर्वाचित

जनकपुर - नेपाली कांग्रेसको प्रदेश नं २ को उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भए भने…