Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९ हजार ५७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । बिहीबारसम्म ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेकोमा २९ हजार ५७४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ६३२ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा…