समाचार Archives | Page 5432 of 8388 | Khabarhub Khabarhub

न्यायपरिषद्को कमजोरीले जन्म मिति फरक देखियो : न्यायाधीश खड्का

काठमाडौँ- सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले न्यायपरिषद्को त्रुटिवशले आफ्नो जन्म मिति फरक देखिएको प्रष्टीकरण दिएकी छन् । सोमबार विज्ञप्ति जारी गर्दै खड्काले आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४/२/२ नै भएको दाबी गरेकी छन् । २८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भए पनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा…