समाचार « Khabarhub

अध्यादेश ल्याउनु माओवादीबिनै सरकार बनाउने देउवाको चाल : विष्णु रिजाल

काठमाडौँ - नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी क‍ेन्द्रबिनै सरकार बनाउन लागेको बताएका छन् । सरकारले रेशम चौधरीसहितका राजनीतिक दलका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले अध्यादेश ल्याउने निर्णय गरे पछि चौतर्फी विरोध सुरु भएको छ। नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनीहरुका कार्यकर्ताहरूको…