Live on
Your Voice, Your Power
गण्डकी- सांस्कृतिक जगेर्नासहित पर्यावरणीय संरक्षण र पर्यटन प्रवद्र्धनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा ‘२१औँ सेञ्चुरी ल्होसार मेला’ हुने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पुस १० गतेदेखि १४ गतेसम्म मेला गर्न लागिएको सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए । विगत लामो समयदेखि ल्होसार मेला गर्दै आइएको बताउँदै उनले मेलाले यस…