Live on
Your Voice, Your Power
एजेन्सी- पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्याएका छन् र घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटना इस्लामाबाद-पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो । हालै, पाकिस्तानको ठूलो भाग, विशेष गरी खुला…