Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकामा पहिलो पटक ओमिक्रोन भेरियन्टबाट संक्रमितको मृत्यु भएको छ । ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको जनाइएको छ । 'ह्यारिस काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्ति जसलाई खोप लगाइएको थिएन उनको सङ्क्रमणबाट मृत्यु भएको छ,' ह्यारिस काउन्टी न्यायाधीश…