समाचार Archives | Page 5449 of 8631 | Khabarhub Khabarhub

१५० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १३६ कोरोना संक्रमितको आईसीयूमा र १४ को भेन्टिलेटरमा गरी कुल १५० जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १० जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।…