समाचार « Khabarhub

‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’

दोधारा चाँदनी - कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगे। अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन खोजे। तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए। उनी रु एक हजार आठ सय बराबरको औषधि खरिद गरेर फर्किए। 'स्वास्थ्य बीमा गर्दा निःशुल्क…