समाचार « Khabarhub

अनुमतिबिनाका अस्पताल छ्यापछ्याप्ती, नियामक निकाय मूकदर्शक

सिरहा– सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिबिनाका अस्पताल तथा पोलिक्लिनिकहरू छ्यापछ्याप्ती खुल्न थालेका छन् ।  नियमनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौँको सङ्ख्यामा अनुमतिबिना नै अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएका  हुन् । स्थानीय निकाय, प्रहरी प्रशासनकै सेटिङमा अनुमतिबिनाका, मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएको छ । लहान नगरपालिकामा मात्र…