समाचार Archives | Page 546 of 8541 | Khabarhub Khabarhub

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

बाँके– आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित भएका छन् ।  किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएकाे डुडुवा गाउँपालिका– ५ कम्दीका किसान सूर्यलाल यादवले बताए । खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ । नकाटेको ठाडो गहुँबालीमासमेत हुरी…