Live on
Your Voice, Your Power
काठमाडौँ– हृदयेश त्रिपाठीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्रिपाठीले शुक्रबार जनता प्रगतिशील पार्टी नामक दल दर्ताका लागि निवेदन दिएका हुन् । पार्टीका महासचिव ईश्वरदयाल मिश्रले दलको विधान, घोषणापत्रलगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएको जानकारी दिए । ३० सदस्यीय कार्यसमितिमा १५ जनाले सनाखतसमेत गरेका छन् भने…