समाचार Archives | Page 5476 of 8617 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयमा दुई सचिव राखिने

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुईजना सचिवले काम गर्ने भएका छन् । मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवार्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् । सरकारले जनसंख्या हेर्ने गरी अर्को एक सचिवलाई पनि मन्त्रालयमा पठाउने निर्णय गरेसँगै अब मन्त्रालयमा दुई जना सचिव हुने पक्का भएको हो । मन्त्रिपरिषदको निर्णयअनुसार अब…