Live on
Your Voice, Your Power
बेइजिङ - चीनले हङकङको जस्तो अस्थिरता दोहोरिन नदिनका लागि मकाओमा नियन्त्रण गर्ने योजना अघि बढाएको छ। मकाओमा हुन लागेको निर्वाचन र राष्ट्रिय सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चीनले आफ्नो राष्ट्रिय सुरक्षा नीतिलाई संशोधन गरेको पाइएको छ। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार हङकङमाजस्तो स्वतन्त्रता र प्रजातन्त्रको मागका लागि कुनै आवाजहरु उठ्न नपाउन् भन्नका लागि चीनले आफ्नो सुरक्षा नीतिलाई संशोधन…