Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेका छन् । उनले भिडियो सन्देशमा जनभावना र चाहना बुझी मुलुककै समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने देखिएको बताएका छन्। देशलाई शान्त र समृद्ध मुलुक बनाउने जागरूकता जनतामा पैदा भएको उल्लेख गर्दै उनले आगामी वर्ष परिणाम आउने विश्वास थपिएको बताएका छन्।…