समाचार Archives | Page 5496 of 8442 | Khabarhub Khabarhub

यसकारण मागियो पाकिस्तानी प्रधानमन्त्री खानको राजीनामा 

एजेन्सी - पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तराष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज (पीएमएल-एन) ले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो। प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख…