Live on
Your Voice, Your Power
उदयपुर – उदयपुरको प्रतिनिधि सभा निर्बाचन क्षेत्र १ मा स्थगित भएकाे मतगणाना अझै सुरू हुन सकेकाे छैन । प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि विवाद हुँदा मत गणना स्थगित भएको थियाे। आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभामा भेटिएको थियो । गणना स्थगित गरेर सर्वदलीय बैठकमार्फत समाधान…