Live on
Your Voice, Your Power
हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटको दुई गाउँ बीचको रानी वन क्षेत्रका सडकमा रहेका भुस्याहा र जथाभावी छोडिएका कुकुरले स्थानीयलाई टोक्न थालेपछि स्थानीय महिलाहरू जिल्ला प्रशासन कार्यालयमा कुकुर व्यवस्थापनको मागसहित पुगेका छन् । सिमकोट माथिल्लो गाउँ र तल्लो गाउँका तीन जना महिना भुस्याहा कुकुरको व्यवस्थापनको मागसहित जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । सिमकोटमा छोडेका कुकुरले महिला तथा बालबालिकालाई टोक्न…