Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको छ । दुई नेताबीचको छलफलमा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले गरेको आग्रहका विषयमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले…