Live on
Your Voice, Your Power
काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ जनाको पीसीआर परीक्षणमा २४४८ र ३ हजार ९८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ।…