Live on
Your Voice, Your Power
काठमाडौँ- कैलाली क्षेत्र नं १ मा प्रतिनिधि सभाको मतगणनाको प्रारम्भिक चरणमा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम राखेको छ । तीन हजार पाँच सय १४ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एक हजार पाँच सय ८२ मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले एक…