Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धितर्फ परीक्षाफल प्रकाशित गरेको छ । बिहीबार बोर्डले गत असोज ११ देखि १८ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो । बोर्डका अनुसार परीक्षामा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ जना गरी जम्मा २४…