समाचार Archives | Page 5544 of 8541 | Khabarhub Khabarhub

आगलागी पीडित छिमेकीको शरणमा बास

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन वटा घर र ६ वटा पसल जलेर नष्ट भएका छन् । बुधबार साँझबाट लागेको आगो मध्यराति मात्र नियन्त्रणमा आएको थियो । आगालागीबाट कम्तिमा १ करोड ९० लाख बराबरको क्षति भएको आँकलन गरिएको छ । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बुको घरमा विद्युत सर्ट भई घरबाट आगलागी सुरु भएको थियो…