समाचार Archives | Page 5561 of 8536 | Khabarhub Khabarhub

ओमिक्रोनलाई निस्क्रिय पार्ने एन्टीबडी पत्ता लागेको वैज्ञानिकको दावी

  न्युयोर्क - कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका बिरामीहरु ह्वात्तै बढिरहेका बेला वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरुमा केही आशा पलाएको छ । पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्षेत्रलाई निशाना बनाउनेछ । विकसित एन्टिबडीले अहिले विश्वभर त्रास फैलाइरहेको…