समाचार « Khabarhub

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

बुटवल – रुपन्देही सदरमुकाम भैरहवामा सत्ता गठबन्धन र विपक्षी गठबन्धनले आज अलग अलग आमसभा गरेका छन् । आसन्न मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसार गर्ने अवधि आज मध्यरातिदेखि सकिँदैछ । राजनीतिक दलहरुले आजदेखि प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम औपचारिक रुपमा कोणसभा तथा आमसभाको माध्यमबाट अन्त्य गरेका छन् । भैरहवाको मिलनचोकमा सम्पन्न भएको लोकतान्त्रिक…