Live on
Your Voice, Your Power
पोखरा– वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । पूर्वराजा शाहको उक्साहटमा चैत १५ गते तीनकुने घटना भएको भन्दै उनलाई संसदीय समितिमा बोलाउनुका साथै कारवाहीको दायरा ल्याउनुपर्ने आवाज उठ्न थालेपछि आज सामाजिक सञ्जालमार्फत अधिवक्ता भट्टराईले संसदीय अभ्यास, मूल्य, मान्यताका आधारमा त्यसो गर्न नमिल्ने बताएका हुन् । यसअघि शुक्रबार गृहमन्त्री…