Live on
Your Voice, Your Power
काठमाडौं- गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको कार्यक्रमको सम्बोधनका क्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायालय सुधारको बाटोमा हिँडिरहेको कार्यक्रमको भिडियोले सामाजिक सञ्जालमा व्यापक बहस निम्तायो। कतिपयले कार्यक्रमको सम्बोधनलाई सकारात्मक टिप्पणी गरे पनि कतिपयले झोले भन्दै सामाजिक सञ्जालमा आक्रमण गर्न थाले। फेसबुकमा मल्लको सम्बोधन पोस्ट भएका धेरै ठाउँमा एउटै समूहले…