Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) नेतृत्वभन्दा नीतिलाई मुख्य एजेण्डा बनाएर प्रथम राष्ट्रिय सम्मेलनमा होमिएको छ । समाजवादको नयाँ आधार तय गर्ने उद्देश्यका साथ आइतबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनलाई पार्टीकै ऐतिहासिक कार्यक्रमका रुपमा हेरिएको छ । विगतमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र उत्पीडित वर्गका मुक्तिका लागि माओवादी आन्दोलन (१० वर्ष सशस्त्र युद्ध) नै भएको थियो ।…