समाचार « Khabarhub

बारामा नमुना मतदान

बारा– आसन्न मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा त्रुटि नहोस् भनेर नमूना मतदान गरिएको छ । मतदानमा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचनमा हुन सक्ने त्रुटीलाई नमूना मतदानमार्फत देखाइएको छ ।  बाराका चार वटै संघीय निर्वाचन क्षेत्रमा जिल्ला निर्वाचन कार्यालयले कर्मचारी एवं सुरक्षाका विषयमा खटिने कर्मचारीलाई तालिम दिएको छ । तालिम पश्चात मतदानमा…