Live on
Your Voice, Your Power
मस्को - रुसले लागू औषधसहित विभिन्न अभियोगमा जेल परेर छुटेका व्यक्तिहरुलाई कानुनमा परिवर्तन गरेर युक्रेनमा लड्न अनुमति दिइएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनल गम्भीर अपराधमा दोषी ठहरपछि जेल जीवत विताएर छुटेका पुरुषहरूलाई युक्रेन युद्धमा परिचालन गर्न लागेका हुन्। बालबालिका विरुद्धको यौन अपराध वा आतंकवादको अभियोगमा सजाय पाएका पूर्व कैदीलाई भने सेवाबाट बञ्चित गरिने भएको छ। रुसी…