समाचार « Khabarhub

‘जनतामाझ विश्वास लिएर जान्छौँ’

चितवन– लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ मा उम्मेदवार बनेका नेताले जनताकामाझ विश्वास लिएर जाने बताएका छन् । आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा प्रतिवद्धतापत्र र जनताको विश्वासका आधारमा निर्वाचन जित्ने उनीहरूले दाबी गरेका हुन् । नेकपा माओवादीका तर्फबाट चितवन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा भोजराज अधिकारीले किसानको धान थन्काउने समय भएकाले निर्वाचनमा माहोल…