समाचार Archives | Page 5627 of 8510 | Khabarhub Khabarhub

भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन हुने

भक्तपुर– भक्तपुरका स्थानीय तहमा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । चारवटा स्थानीय तह रहेको भक्तपुरमा पहिलो र दोस्रो चरण गरी दुई चरणमा नामावली संकलन हुनेछ । जिल्ला निर्वाचन कार्यालय कार्यालयका अनुसार पहिलो चरणमा मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाका केन्द्रहरुमा नामावली संकलन हुनेछ । सूर्यविनायक नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन हुनेछ ।…