समाचार Archives | Page 5628 of 8510 | Khabarhub Khabarhub

विश्वभर ६ लाख ६३ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ - विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६३ हजार ८६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा एक लाख १६ हजार ३९७, जर्मनीमा ७३ हजार ४८६, बेलायतमा ५३ हजार ९४५, फ्रान्समा ४८ हजार ४१६, रुसमा ३३ हजार ३८९ जना छन्। यही अवधिमा ४ लाख ८ हजार ९२० जना संक्रमणमुक्त भएका छन् भने…