समाचार Archives | Page 5631 of 8510 | Khabarhub Khabarhub

करसम्बन्धी कठिनाइ तत्काल सरल बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले करसम्बन्धी सरकारले लिएको नीतिगत र व्यवहारिक कठिनाइ तत्काल सरल बनाउँदै लैजान सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलमार्फत सरकारको ध्यानाकर्षण गराउँदै बेरोजगारी, गरिबी र पुँजीको अभावलगायत समस्या झेल्दै आएकाले सिमित मात्रामा रहेको निजी क्षेत्रको पुँजीलाई अधिकतम लाभ हुने गरी परिचालन गर्न पनि आग्रह गरेको…