समाचार « Khabarhub

युभेन्ट्सलाई हराउँदै पिएसजी समूह उपविजेता

काठमाडौँ - युभेन्ट्सलाई २–१ अन्तरले पराजित गरे पनि पेरिस सेन्ड जर्मेन पिएसजी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल सहित एक असिस्ट प्रदान गरे। यसैगरि नुनो मेन्डिसले एक गोल थपे। एब्बाप्पेको गोलमा भने स्टार…