समाचार Archives | Page 5634 of 8510 | Khabarhub Khabarhub

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको विश्वासको मतको प्रस्तावमा बहुमत २२ मत प्राप्त भयो । विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे। मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य…