Live on
Your Voice, Your Power
काठमाडौँ - फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेल्दै अंक बाडेका छन् । अर्जेन्टिनाको घरेलु मैदानमा आज बुधबार बिहान भएको खेलमा अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेका हुन्। यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ । शीर्ष स्थानको ब्राजिल यस अघि नै कतार विश्वकपमा छनोट भईसकेको छ ।…