समाचार Archives | Page 5653 of 8473 | Khabarhub Khabarhub

२७८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २१९ कोरोना संक्रमितको आईसीयूमा र ५९ को भेन्टिलेटरमा गरी कुल २७८ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १६ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचाररत छन्…