समाचार « Khabarhub

बङ्गुरपालक किसानलाई बजारको अभाव

कञ्चनपुर - जिल्लाका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ। बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ। शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन गरी बङ्गुरपालन गर्दै आएकी कलावती भट्टले कोरोना सङ्क्रमण घटेसँगै बङ्गुरको बिक्रीमा कमी आएको बताए। रु तीन करोड लगानी गरी फार्ममा उनले…